कञ्चनपुरमा मासु अडकिदा एकजनाको मृत्यु

घरमा बसेर मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– २ वाणीका ५६ वर्षीय बहादुर रावलको मृत्यु भएको छ । गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्िकएर रावलको मङ्गलबार राति मृत्यु भएको बताउनुभयो । उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु-याउँदा बाटोमै मृत्यु भएको थियो । त्यसैगरी मोटरसाइकलले … Continue reading कञ्चनपुरमा मासु अडकिदा एकजनाको मृत्यु